शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मेयर बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई तोके ७ लाख ९३ हजार जरिवाना

मेयर बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई तोके ७ लाख ९३ हजार जरिवाना

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • मेयर बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई तोके ७ लाख ९३ हजार जरिवाना

    काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । महानगरले हिजो शुक्रबार तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो ।

    महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो ।

    सोही आन्दोलनको क्रममा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । 

    उक्त आन्दोलनको मुख्य कमान्डर दुर्गा प्रसाईं फरार छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार