शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

त्रिभुवन विमानस्थल बाहिर राजावादीको आगजनी, उडान प्रभावित

त्रिभुवन विमानस्थल बाहिर राजावादीको आगजनी, उडान प्रभावित

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • त्रिभुवन विमानस्थल बाहिर राजावादीको आगजनी, उडान प्रभावित

    राजावादी प्रदर्शनकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आगजनी गर्दा उडान प्रभावित भएको छ । 

    उग्र बनेका राजवादी समूहले नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयअगाडि र नेपाल आयल निगम अगाडि रहेको चौरमा आगजनी गरेका हुन् ।

    आगजनीका कारण ४५ मिनेट उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । ‘४५ मिनेटजति उडान प्रभवित भयो, हामीले आगो नियन्त्रणमा लिएर उडान सुचारु गरेका छौँ’, उनले भने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार