शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रवीन्द्र मिश्र भन्छन्- आन्दोलन रोकिएको छैन, सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ

रवीन्द्र मिश्र भन्छन्- आन्दोलन रोकिएको छैन, सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • रवीन्द्र मिश्र भन्छन्- आन्दोलन रोकिएको छैन, सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ

    संयुक्त जनआन्दोलन मुल समिति सदस्य रवीन्द्र मिश्रले राजावादीहरुको आन्दोलनका क्रममा भएको सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले आन्दोलन अझै नरोकिएको पनि बताएका छन् । उनले भनेका छन, ‘आन्दोलन रोकिएको छैन। सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनु पर्छ। कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु।’

    मिश्रले अगाडि लेखेका छन्, ‘अहिलेलाई यत्ति भनेँ। हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन्।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार