शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा शिक्षक (विज्ञापनसहित)

शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा शिक्षक (विज्ञापनसहित)

चैत्र १४, २०८१ बिहिवार
चैत्र १४, २०८१ बिहिवार
  • शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा शिक्षक (विज्ञापनसहित)

    शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षकको भर्ना खुलाएको छ । 

    आयोगले आज (बिहीबार) एक सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन खुलाएको हो ।

    जसअनुसार नेपाली शिक्षक १०९, अंग्रेजी शिक्षक १७१, गणित शिक्षक ११२, विज्ञान शिक्षक १०१, गणित विज्ञान शिक्षक ८०, सामाजिक शिक्षक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षक १, संस्कृत शिक्षक २ र संस्कृत भाषा शिक्षक १ जना आवश्यक परेको छ ।

    हेर्नुस् सूचना

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार