शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

चैत्र १३, २०८१ बुधवार
चैत्र १३, २०८१ बुधवार
  • प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

    प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । 

    प्रतिपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा सरकारको जवाफ माग्दै सदन अवरूद्व गरेपछि बैठक स्थगित भएको हो ।

    बैठक सुरू हुनासाथ सरकारको जवाफ माग्दै प्रतिपक्षी दलहरूले बैठक अवरूद्व गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए । 

    फेरि दोस्रो पटक बसेको बैठकमा पनि प्रतिपक्षीले अवरोध कायमै राखेपछि सभामुख घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार