नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा थप गिरावट आएको छ ।
मंगलबार सुन तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबार सुन एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन ।
चाँदी आज पनि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्