शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एनपीएल अक्सन : दिलिपनाथ लुम्बिनी लायन्स र अर्जुन साउद चितवन राइनोजमा अनुबन्ध

एनपीएल अक्सन : दिलिपनाथ लुम्बिनी लायन्स र अर्जुन साउद चितवन राइनोजमा अनुबन्ध

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • एनपीएल अक्सन : दिलिपनाथ लुम्बिनी लायन्स र अर्जुन साउद चितवन राइनोजमा अनुबन्ध

    पुलिसका विकेट किपर दिलिप नाथ दोस्रो सिजनको एनपीएलका लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । उनी १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा आबद्ध भएका हुन् । उनी पहिलो सिजनमा पोखरा एभेन्जर्सका लागि खेलेका थिए ।

    अर्जुन साउद चितवन राइनोजमा अनुबन्ध
    नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा विकेट किपर अर्जुन आउद गोलाप्रथाबाट चितवन पुगेका छन् । अर्जुन १५ लाख रुपैयाँमा गोलाप्रथाबाट किन्नभ चितवन भाग्यमानी भएको हो ।


    क्याटोगोरी ‘ए’ का अर्जुनमाथि कर्णाली याक्स, विराटनगर किंग्स, चितवनले बोली लगाएका थिए । अर्जुनको न्युनतम रकम १० लाख थियो । यसअघि देव खनाल र हेमन्त धामी गोलाप्रथाबाट विक्री भएका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार