शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा

इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा

श्रावण २२, २०८२ बिहिवार
श्रावण २२, २०८२ बिहिवार
  • इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा

    इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा पुगेको छ ।

    विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले पुमाज युएनएएमलाई ३-१ गोल अन्तरले पराजित गरेर लिग कपको क्वाटरफाइनलमा पुगेको हो ।

    लियोनेल मेसी बिना खेलेको इन्टर मियामीको जितमा रोड्रीगो डी पाउल, लुइस स्वरेज र टाडेओ अल्लेन्डले एक एक गोल गरेका थिए । त्यस्तै पुमाज युएनएएमले जर्ज रुभालकाबाले एक गोल गरेका थिए ।

    लिग कप मेजर लिग सकर र मेक्सिकन लिगा एमएक्सबीच खेल्ने गरिन्छ । दुवै लिगका ३६ क्लबले लिग कप खेल्ने गर्दछन् ।    

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार