शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

आषाढ ३१, २०८२ मंगलवार
आषाढ ३१, २०८२ मंगलवार
  • अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

    अमेरिकामा कार दुर्घटनामा परेर लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

    दुर्घटनामा नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच उनीहरूले चलाइरहेको कार रुखमा ठोकिँदै सडकबाट खसेको हो ।

    रोजिनको नेपालको ठेगाना दाङ हो भने राजनको ठेगाना खुलेको छैन । दुर्घटना स्थानीय समयअनुसार जुलाई १३ शनिबार राति ९ बजेतिर भएको हो । उनीहरूसँगै होन्डा एकर्डमा सवार २ जना घाइते भएका छन् ।

    दुर्घटनामा २ नेपालीको भने दुर्घटनास्थलमै मृत्यु भएको थियो । घाइते दुई यात्रुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार