शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा

    गुडविल फाइनान्स लिमिटेडले आजदेखि आफ्नो संस्थापक शेयर विक्रीमा राखेको छ ।

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र काठमाण्डौंको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको दर उल्लेख गरी आवदेशन पेश गर्नुपर्ने छ ।

    निर्धारित मितिभित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार