शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विपी राजमार्गमा आजैदेखि १५ दिनसम्मका लागि रातिमा बन्द गरिने

विपी राजमार्गमा आजैदेखि १५ दिनसम्मका लागि रातिमा बन्द गरिने

आषाढ ६, २०८२ शुक्रवार
आषाढ ६, २०८२ शुक्रवार
  • विपी राजमार्गमा आजैदेखि १५ दिनसम्मका लागि रातिमा बन्द गरिने

    बाढी र पहिरोको जोखिम बढेकोले बीपी राजमार्गमा १५ दिनसम्मका लागि रातिमा बन्द गरिने भएको छ ।

    काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले शुक्रबारदेखि नै साँझ ६: ३० बजेदेखि विहान ५ बजेसम्म यात्रुवाहक सवारी साधन चलाउन रोक लगाईएको हो ।

    मनसुन सुरु भएसँगै बाढिपहिरोको जोखिम बढेको भन्दै यस्तो निर्णय लिइएको बताइएको छ । गएराती मात्र रोशी नदीको बीचमा फसेका पाँच जनालाई सकुशल उद्धार गरिएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार