शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ट्रेड टावरको आईपीओ आइतबार बाँडफाँड हुने

ट्रेड टावरको आईपीओ आइतबार बाँडफाँड हुने

जेठ ३१, २०८२ शनिवार
जेठ ३१, २०८२ शनिवार
  • ट्रेड टावरको आईपीओ आइतबार बाँडफाँड हुने

    ट्रेड टावर लिमिटेडको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ ।

    लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओ आइतबार नयाँ बानेश्वरमा रहेको क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको हो ।

    कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म आम सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०६ कित्ता सेयर जारी गरेको थियो । यो आईपीओमा कुल २१ लाख ७१ हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको छ ।

    मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ । जस अनुसार करिव १७ लाख आवेदकको हात खाली हुने छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार