शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

जेठ २८, २०८२ बुधवार
जेठ २८, २०८२ बुधवार
  • आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

    नेपाली बजारमा आज बुधबार फेरि सुनको मूल्य उकालो लागेको छ। 

    आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार तीन सय रुपैयाँ पुगेको छ। मंगलबार प्रतितोला एक लाख ९० हजार रुपैयाँ रहेको सुनको मूल्यमा एक हजार तीन सय रुपैयाँको वृद्धि भएको हो। 

    यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार र बुधबार दुवै दिन चाँदी प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार