शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

वार्षिकोत्सवको अवसरमा हिमालयन लाइफको ताप्लेजुङ शाखाद्वारा विद्यार्थीलाई सहयोग

वार्षिकोत्सवको अवसरमा हिमालयन लाइफको ताप्लेजुङ शाखाद्वारा विद्यार्थीलाई सहयोग

जेठ २३, २०८२ शुक्रवार
जेठ २३, २०८२ शुक्रवार
  • वार्षिकोत्सवको अवसरमा हिमालयन लाइफको ताप्लेजुङ शाखाद्वारा विद्यार्थीलाई सहयोग

    हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको १७ औँ वार्षिक उत्सवको अवसरमा ताप्लेजुङ शाखा कार्यालयले फुङलिङ नगरपालिका ४ मा रेहेको बाल मन्दिर आ.वि.का सुस्त श्रवण बालबालिका सहितका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

    विद्यालयमा चियापान कार्यक्रमको आयोजना गरी कपी,पेन, पेन्सिल लगायतको सामाग्री हस्तान्तरण गरिएको शाखा प्रमुख कल्पना राईले जानकारी दिइन् ।

    हिमालयन लाइफले १७ औँ वार्षिक उत्सवको अवसर पारेर देशका उपशाखा, शाखा, उप प्रदेश, प्रदेश र केन्द्रीय कार्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । बालबालिका, अनाथालाय, जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिकहरु बीच सामाजिक सद्भाव राख्दै वार्षिक उत्सव सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार