शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बजेटमा बढेन सरकारी कर्मचारीको तलब

बजेटमा बढेन सरकारी कर्मचारीको तलब

जेठ १५, २०८२ बिहिवार
जेठ १५, २०८२ बिहिवार
  • बजेटमा बढेन सरकारी कर्मचारीको तलब

    सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गरेको छैन ।

    यद्यपि महँगी भत्ता भने बढाएको छ । बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारी तलब बढाउन नसकिएको बताए । 

    उनले तलब नबढे पनि महँगी भत्ता बढाएर पाँच हजार पुगेको घोषणा गरे । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार