शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

१७ वर्षको खडेरी तोड्दै टोटनहमले जित्यो युरोपा लिग उपाधि

१७ वर्षको खडेरी तोड्दै टोटनहमले जित्यो युरोपा लिग उपाधि

जेठ ८, २०८२ बिहिवार
जेठ ८, २०८२ बिहिवार
  • १७ वर्षको खडेरी तोड्दै टोटनहमले जित्यो युरोपा लिग उपाधि

    टोटनहमले युरोपा लिगको उपाधि जितेको छ । म्यानचेस्टर युनाइटेडलाई बुधबार १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो ।

    टोटनहमले १७ वर्षको खडेरी तोड्दै उपाधि जितेको हो । ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।

    साथै, टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । क्लबले १ सय मिलियन पाउन्डको आर्थिक लाभ पनि पाउनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार