मुस्ताङको घरपझोङ गाउँपालिका-२ मा अवस्थित मार्फा गाउँ ।
धार्मिक र साँस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको मार्फा गाउँका प्रत्येक घरका छानाहरुमा दाउराले भरिएको हुन्छ ।
छानामाथी यसरी दाउरा राख्दा घर बलियो हुनुका साथै पानी चुहिने सम्भावना कम हुने जनविश्वास रहेको छ।
तस्बिर : सुशीलबाबू थकाली
प्रतिक्रिया दिनुहोस्