शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

लिभरपुल छोडेर बायर्न म्युनिख पुगे लुइस डियाज

लिभरपुल छोडेर बायर्न म्युनिख पुगे लुइस डियाज

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • लिभरपुल छोडेर बायर्न म्युनिख पुगे लुइस डियाज

    बायर्नले डियाजलाई लिभरपुलबाट ७५ मिलियन युरोमा किन्न सहमत भएको छ ।

    बायर्नले डियाजलाई ४ बर्षका लागि भित्र्याएको छ । अब डियाजले बायर्नका लागि मेडिकल गरेर सम्झौतालाई औपचारिकता दिने छन् ।

    २८ बर्षिय डियाज २०२१ मा पोर्चुगिच क्लब पोर्टोबाट लिभरपुल आएका थिए । उनले लिभरपुलमा १४८ खेल खेल्दै ४१ गोल गरेका छन् ।

    लिभरपुलमा डियाजले २०२१-२२ सिजनमा च्याम्पियन्स लिग, गत सिजनमा प्रिमियर लिग, दुई इएफएल कप तथा एफए कप र कम्युनिटी शिल्ड जितेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार