शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पहिरोले जेसीबी पुरिदा हुम्लास्थित कर्णाली करिडोर अवरुद्ध

पहिरोले जेसीबी पुरिदा हुम्लास्थित कर्णाली करिडोर अवरुद्ध

श्रावण ९, २०८२ शुक्रवार
श्रावण ९, २०८२ शुक्रवार
  • पहिरोले जेसीबी पुरिदा हुम्लास्थित कर्णाली करिडोर अवरुद्ध

    हुम्लास्थित कर्णाली करिडोर अवरुद्ध भएको छ ।

    शुक्रबार अपराहन्न हुम्लाको सिमकोट गाउँपालिका- ६ शिव मन्दिरस्थित कर्णाली करिडोरमा जेसीबीले बाटो खन्ने क्रममा माथिबाट पहिरो खसि जेसीबीको पछाडिको भाग पुरिएको हुँदा बाटो पुर्ण रुपमा अबरुद्ध भएको छ । 

    प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार