शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

इङल्याण्ड महिला युरोकपको सेमिफाइनलमा

इङल्याण्ड महिला युरोकपको सेमिफाइनलमा

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • इङल्याण्ड महिला युरोकपको सेमिफाइनलमा

    इङल्याण्ड जारी महिला युरोकपको सेमिफाइनलमा पुगेको छ ।

    गएराती सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा स्विडेनलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै इङल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

    निर्धारित ९० मिनेटमा २-२ गोलको बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

    अब सेमिफाइनलमा इङल्याण्डको सामना इटालीसँग हुने भएको छ । यो सेमिफाइनल खेल जुलाई २२ मा हुने छ ।    

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट