पाँचथरको फिदिम-४ र हिलिहाँङ-७ को संगम स्थल हेवाखोलास्थित मेची राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
पाँचथरको फिदिम-४ र हिलिहाँङ-७ को संगम स्थल हेवाखोलास्थित मेचीराजमार्ग अन्तर्गत रहेको हेवा खोलामा आएको बाढी डाईभर्सन भन्दा माथीबाट पानि बगिरहेको हुँदा मेची राजमार्ग सडक खण्ड पुर्ण रुपमा अवरुद्ध रहेको छ ।
प्रतिक्रिया दिनुहोस्