शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एससीटी र सांग्रिला डेभलपमेन्ट बैंकबीच एससीटी–यूपीआई कार्ड जारी गर्ने सम्झौता

एससीटी र सांग्रिला डेभलपमेन्ट बैंकबीच एससीटी–यूपीआई कार्ड जारी गर्ने सम्झौता

आषाढ १९, २०८२ बिहिवार
आषाढ १९, २०८२ बिहिवार
  • एससीटी र सांग्रिला डेभलपमेन्ट बैंकबीच एससीटी–यूपीआई कार्ड जारी गर्ने सम्झौता

    स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच एससीटी–यूपीआई कार्ड जारी गर्ने सम्झौता भएको छ।

    एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौतापत्र आदानप्रदान गरेका हुन् । सम्झौतासँगै बैंकका ग्राहकहरूले आउने दिनहरूमा सजिलै एससीटी–यूपीआई कार्ड लिन सक्नेछन्।

    एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ।

    कम्पनीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विचमार्फत एससीटी–यूपीआई कार्ड र भिसा कार्ड जारी गर्ने तथा युनियनपे, भिसा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार