२०८२, श्रावण ३१ गते
16th Aug 2025
तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीमा रहेको धानखेत । जिल्लाका कृषकलाई यतिबेला धान रोप्ने चटारो छ । तस्बिर : कृष्ण न्यौपाने