शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सिरहामा युवकको हत्या, अनुसन्धान गर्दै प्रहरी

सिरहामा युवकको हत्या, अनुसन्धान गर्दै प्रहरी

आषाढ १४, २०८२ शनिवार
आषाढ १४, २०८२ शनिवार
  • सिरहामा युवकको हत्या, अनुसन्धान गर्दै प्रहरी

    सिरहाको अर्नमा गाउँपालिका–१ स्थित घर अगाडि एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ । स्थानीय रामसेवक महराका छोरा अन्दाजी ३० वर्षीय अजय महराको शव शनिवार घर अगाडि फेला परेको हो ।

    कुटपिट पश्चात घिसारेर उनको हत्या गरेको देखिएको छ । मृतकको घाँटीमा गम्छा बेरिएको छ । घटनास्थलमा स्थानीयको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले टोली पुगेर घटनाबारे अनुसन्धान थालेका छन् ।

    सिरहाका प्रहरी प्रवक्ता डिएसपी बीरेन्द्र पासवानले महराको शव फेला परेको र मृत्यु कसरी भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । आज बिहान मुलिफ अलि मन्सुरको आँपको रुख तल शव फेला परेको डीएसपी पासवानले जानकारी दिए ।

    घटनास्थलको प्रकृति हेर्दा हत्या भए जस्तो देखिने र अनुसन्धान सुरु गरिएको प्रहरीको जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार