शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

इजरायलको आक्रमणबाट इरानमा मृत्यु हुनेको संख्या ६ सय नाघ्यो

इजरायलको आक्रमणबाट इरानमा मृत्यु हुनेको संख्या ६ सय नाघ्यो

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • इजरायलको आक्रमणबाट इरानमा मृत्यु हुनेको संख्या ६ सय नाघ्यो

    इरानमा इजरायलको आक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । दुवै देशबीच युद्धविराम भएपछि इरानका स्वास्थ्यमन्त्री मोहम्मद रेजा जफरगानीले जुन १३ देखि इजरायली आक्रमणमा ६०६ जना इरानीको मृत्यु भएको बताएका छन् ।

    इरानका मिडिया प्रेस टिभीका अनुसार इजरायली आक्रमणमा पाँच हजार ३३२ जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ । 

    साथै मन्त्री जफरगानीले पछिल्लो २४ घण्टामा इरानमा सबैभन्दा गम्भीर आक्रमणहरू भएको र १०७ जनाको मृत्यु भएको बताएका छन् ।

    द्वन्द्वको अनुगमन गर्ने मानव अधिकार समूह, इरानमा मानव अधिकारकर्मीहरूले मृत्यु हुनेको संख्या आधिकारिक तथ्याङ्कभन्दा लगभग दोब्बर भएको दाबी गरेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार