शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राखेप कभर्डहलको स्तरोन्नती हुदै, सदस्यसचिव घिसिङले गरे निरीक्षण

राखेप कभर्डहलको स्तरोन्नती हुदै, सदस्यसचिव घिसिङले गरे निरीक्षण

आषाढ ५, २०८२ बिहिवार
आषाढ ५, २०८२ बिहिवार
  • राखेप कभर्डहलको स्तरोन्नती हुदै, सदस्यसचिव घिसिङले गरे निरीक्षण

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले स्तरोन्नती हुँदै गरेको त्रिपुरेश्वरस्थित राखेप कभर्डहलको निरीक्षण गरेका छन् ।

    सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले स्तरोन्नती कार्यको जिम्मेवारी पाएको सुनकोशी कन्ट्रक्सनलाई समयमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् । कभर्डहललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन स्तरोन्नती हुँदैछ ।

    निरीक्षणक क्रममा राखेपका सदस्य जगतसिंह धामी, प्रशासन विभागका प्रमुख भोजानन्द राई, पूर्वधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठ, सचिवालय प्रमुख फणिन्द्र पौड्याललगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार