शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

तीन दलका तीन नेताहरुको चर्तिकला झन् बढि नाङ्गिदै छः डा. बाबुराम भट्टराई

तीन दलका तीन नेताहरुको चर्तिकला झन् बढि नाङ्गिदै छः डा. बाबुराम भट्टराई

जेठ २९, २०८२ बिहिवार
जेठ २९, २०८२ बिहिवार
  • तीन दलका तीन नेताहरुको चर्तिकला झन् बढि नाङ्गिदै छः डा. बाबुराम भट्टराई

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले तीन दलका तीन नेताहरुको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदै जाने बताएका छन् । 

    बिहिबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको १० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अहिले दलहरुले एकअर्काका खुट्टा तानातान, पोल खोला खोल गरिरहेको भन्दै त्यस अर्थमा बृहत नयाँ वैकल्पिक शक्तिहरुको ध्रुविकरणको प्रक्रिया अगाडि बढेर जाने बताए ।
     
    उनले भने, ‘अहिले जसरी उनीहरुले एकअर्काका खुट्टा तानातान गरेर पोल खोला खोल गरिरहेका छन् आगामी दिनमा त्यो झन् बढ्दै जानेछ र यो मुख्य तीन दलका तीन नेताहरुको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदैछ । त्यस अर्थमा यो बृहत नयाँ वैकल्पिक शक्तिहरुको ध्रुविकरणको प्रक्रिया पनि आगामी दिनमा अगाडि बढेर जान्छ ।’ यस्तै, उनले पुराना दलहरु विघटन भईरहेको भन्दै आगामी वर्षहरु एउटा ठूलो उथलपुथल वर्ष हुने पनि बताए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट