शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मुस्ताङको नाग पहाड र गुफा

मुस्ताङको नाग पहाड र गुफा

जेठ २२, २०८२ बिहिवार
जेठ २२, २०८२ बिहिवार
  • मुस्ताङको नाग पहाड र गुफा

    वारागुङ मुक्तिक्षेत्र-१, लुढाक गाउँ नजिकै अवस्थित नाग पहाड र गुफा । स्थानीय भाषामा लु भनेको नाग र ढाक भनेको पहाड भन्ने बुझिन्छ ।

    परापूर्व कालमा यस स्थानमा नाग र भूतप्रेतको बासस्थान रहेको भन्ने भनाई छ । यहाँ  बर्सेनि स्थानीयले नागको पूजा र पूजापाठ गर्ने  छन् । मुस्ताङ घुम्न आएका  विदेशी पर्यटक यस गुफामा ध्यान योग  पनि गर्ने गर्छन् ।

    तस्बिरः सुन्दरकुमार थकाली

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार