शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आर्थिक बर्ष २०८२/०८३ को बजेट सार्वजनिक (लाइभ भिडियो)

आर्थिक बर्ष २०८२/०८३ को बजेट सार्वजनिक (लाइभ भिडियो)

जेठ १५, २०८२ बिहिवार
जेठ १५, २०८२ बिहिवार
  • आर्थिक बर्ष २०८२/०८३ को बजेट सार्वजनिक (लाइभ भिडियो)
    संयुक्त सदनको बैठक सुरू भएको छ । संसदमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/०८३को बजेट प्रस्तुत गर्दैछन् । आर्थिक बर्ष २०८२/०८३ को बजेट :
     
     

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र सात प्राथमिकता सुनाएका छन् । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो साउनदेखि कार्यान्वयन हुने वार्षिक बजेट वक्तव्य (आर्थिक वर्ष २०८२÷८३) वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका पाँच उद्देश्य र सात प्राथमिकताबारे उल्लेख गरेका हुन् ।

    पाँच उद्देश्य
    १.आगामी बजेट कार्यान्वयनमार्फत उच्च दिगो एवम् फराकिलो आर्थिक विकास हासिल गरी गरिबी निवारण गर्ने । 
    २.उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने ।  
    ३.आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने । 
    ४.सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने । 
    ५.गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने ।

    सात प्राथमिकताहरु 
    १.उद्यमशीलता
    २.रोजगारी,उत्पादन र उत्पादकत्वको अभिवृद्धि, 
    ३.प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, 
    ४.सामाजिक क्षेत्रमा गुणात्मक सुधार
    ५.सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता 
    ६.नागरिकमैत्री सेवा 
    ७. भ्रष्टाचार नियन्त्रण शासकीय सुधार 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार