बझाङको माशदेव नजिक केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबार साँझ ६ बजेर २७ मिनेटमा माशदेव नजिक केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्