उदयपुरको कटारी–७ पाट्ने गाउँमा शनिबार साकेला सिली नाच्दै किराँत राई समुदाय ।
वैशाखे पूर्णिमा उभौलीका दिन जिल्लाको साकेला थानहरूमा विधिवत् पूजा गरी सुरू भएको साकेला सिली राई बस्ती रहेको गाउँगाउँमा नाच्ने क्रम जारी छ ।
तस्बिरः ऋषिबहादुर राई
प्रतिक्रिया दिनुहोस्