शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अख्तियारको छापा, गृह मन्त्रालयका सहसचिव पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अख्तियारको छापा, गृह मन्त्रालयका सहसचिव पक्राउ

जेठ ७, २०८२ बुधवार
जेठ ७, २०८२ बुधवार
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अख्तियारको छापा, गृह मन्त्रालयका सहसचिव पक्राउ

    गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् ।

    उनलाई केहीबेर अघिमात्रै प्रहरीले नियन्त्रणमा लिएको हो । उनी हिजो बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए ।

    यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।

    अख्तियारले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार