शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन सार्वजनिक हुँदै

महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन सार्वजनिक हुँदै

बैशाख ३१, २०८२ बुधवार
बैशाख ३१, २०८२ बुधवार
  • महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन सार्वजनिक हुँदै

    महालेखा परीक्षकको आज ६२औं वार्षिक प्रतिवेदन सार्वजनिक हुँदैछ ।

    आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजुसहित प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो ।

    महालेखा परीक्षक तोयम रायाले बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्न गर्दैछन् । सोलगत्तै प्रतिवेदन सार्वजनिक गर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

    संवैधानिक निकायको रुपमा रहेको कार्यालय सबै तहका सरकार र सार्वजनिक संस्थानको अन्तिम लेखापरीक्षकको काम गर्छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार