शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीलाई प्रवक्ताको जिम्मेवारी

सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीलाई प्रवक्ताको जिम्मेवारी

बैशाख २४, २०८२ बुधवार
बैशाख २४, २०८२ बुधवार
  • सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीलाई प्रवक्ताको जिम्मेवारी

    सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीलाई दिइएको छ।

    यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीमा बाहिनीपतिको जिम्मेवारीमा सरुवा भएपछि धौवजीलाई सो जिम्मेवारी दिइएको हो ।

    नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति थिए ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार