शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाली सेनामा जागिरको अवसर, करारमा ३० शिक्षक र २ कर्मचारी माग

नेपाली सेनामा जागिरको अवसर, करारमा ३० शिक्षक र २ कर्मचारी माग

बैशाख २२, २०८२ सोमवार
बैशाख २२, २०८२ सोमवार
  • नेपाली सेनामा जागिरको अवसर, करारमा ३० शिक्षक र २ कर्मचारी माग

    नेपाली सेनाले करार सेवामा ३० जना शिक्षक माग गरेको छ ।

    सैनिक कल्याणकारी निर्देशनालयले आज सूचना जारी गर्दै दैनिक ज्यालादारी रुपमा पारिश्रमिक बुझ्ने गरि ३० जना शिक्षक र दुई जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।


    सैनिक आवासिय मावि भक्तपुर, विजेश्वरी ज्ञान मन्दिर, सैनिक महाविद्यालय विजेश्वरी, रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसवारी, स्वेततारा पूर्व प्राथमिक सैनिक विद्यालय छाउनी, सैनिक आवासिय महाविद्यालय बुटवल, सैनिक आवासिय महाविद्यालय पोखरा, सैनिक आवासिय महाविद्यालय महोत्तरी, सैनिक आवासिय महाविद्यालय चितवन लगायतका स्थानमा सेनाले सञ्चालन गरेका विद्यालयका लागि शिक्षक माग भएको छ ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले एक साताभित्र दरखास्त दिन सक्नेछन् ।

    495648863_1228430289292474_8569734246009921405_n.jpg

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट