शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अत्यधिक मदिरा सेवनका कारण राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन

अत्यधिक मदिरा सेवनका कारण राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन

बैशाख १६, २०८२ मंगलवार
बैशाख १६, २०८२ मंगलवार
  • अत्यधिक मदिरा सेवनका कारण राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन

    जङ्गलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ ।

    सोमबार राति साढे ९ बजेतिर र्यनारायण शाहीको निधन भएको हो । अत्यधिक मदिरा सेवनका कारण उनको निधन भएको हो ।

    सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए । राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ । उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउयँपालिका–८ सुर्खेतको सोतखोलामा बस्दै आएका थिए ।

    अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार