शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, १ नम्बरमा चन्द्रकुवेर खापुङ (सूचिसहित)

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, १ नम्बरमा चन्द्रकुवेर खापुङ (सूचिसहित)

बैशाख ४, २०८२ बिहिवार
बैशाख ४, २०८२ बिहिवार
  • ६ डीआईजी एआईजीमा बढुवा सिफारिस,  १ नम्बरमा चन्द्रकुवेर खापुङ  (सूचिसहित)

    नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । आज बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवाको १ नम्बर सूचीमा चन्द्रकुवेर खापुङ छन् ।

    त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन् । उनीहरुलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको छ ।

    एआईजी सिफारिस भएका खापुङ, आचार्य र शर्मा २०५२ साल कात्तित्तकमा भर्ना भएका हुन् । बाँकी तीन जना २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् ।

    police(3).jpg

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार