शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउनु हुँदैन्थ्योः हरिवंश आचार्य

कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउनु हुँदैन्थ्योः हरिवंश आचार्य

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउनु हुँदैन्थ्योः हरिवंश आचार्य

    कलाकार हरिवंश आचार्यले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । 

    आज मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कुलमान हटाउने सरकारको निर्णय गलत भएको बताएका हुन् । ‘कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउँन हुँदैन थियो’, उनले लेखेका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ । सरकारमा रहेका दलका नेताहरूले नै विरोध गरिरहेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट